logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

    साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

    1.7K
    SHARES
    साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

    एजेन्सी । विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् ।


    nmb


    यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend