logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    टर्कीमा दुईवटा भूकम्पको धक्का

    टर्कीमा दुईवटा भूकम्पको धक्का

    2.8K
    Shares
    टर्कीमा दुईवटा भूकम्पको धक्का

    एजेन्सी । पश्चिमी टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । देशको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा आएको यो भूकम्पसँग सम्बन्धित खासै धेरै जानकारी उपलब्ध छैन ।

    तर, इस्तानबुल र राजधानी अंकारासम्म भूकम्पको धक्का महसुस भएको खबर छ । सञ्चारमाध्यममा आएका समाचार अनुसार भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

    भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.० मापन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीको ३.०९ किलोमिटर भित्र रहेको थियो ।

    पहिलो झट्काको केही समयपछि अर्को सानो झट्का पनि महसुस गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend