logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    3.6K
    Shares
    मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    हेटौंडा । मकवानपुरको हेटौंडाकुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना‍१ ज. ४४६६ नम्बरको जीप इन्द्रसरोबर गाउँपालिका(२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो ।

    घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend