logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    1.1K
    SHARES
    मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    हेटौंडा । मकवानपुरको हेटौंडाकुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।


    nmb


    प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना‍१ ज. ४४६६ नम्बरको जीप इन्द्रसरोबर गाउँपालिका(२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो ।

    घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend