logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

    रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

    13.2K
    Shares
    रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

    काठमाडौं । जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् ।

    निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।

    सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन् । हालसम्म ४३ हजार २५६ मत गणना भएको छ । यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend