logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • सुरेन्द्र पाण्डेलाई पराजित गर्दै चितवन १ बाट हरि ढकाल विजयी

    सुरेन्द्र पाण्डेलाई पराजित गर्दै चितवन १ बाट हरि ढकाल विजयी

    3.6K
    Shares
    सुरेन्द्र पाण्डेलाई पराजित गर्दै चितवन १ बाट हरि ढकाल विजयी

    चितवन । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएर पराजित भए । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

    पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । हरि ढकाल शेयर लगानीकर्ता हुन् । उनको जितसँग शेयर लगानीकर्ता उत्साहित भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend