logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • झापा ५ (१) प्रदेश सभामा एमालेका हिक्मत कार्की निर्वाचित

    झापा ५ (१) प्रदेश सभामा एमालेका हिक्मत कार्की निर्वाचित

    3.7K
    Shares
    झापा ५ (१) प्रदेश सभामा एमालेका हिक्मत कार्की निर्वाचित

    झापा । झापा ५ (१) मा नेकपा (एमाले) का नेता एवम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी भएका छन् ।  गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका जीवन राईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    नेता कार्कीले २२ हजार ५३० र राईले १७ हजार ५८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली र प्रदेश सभा ५ (२) मा होमबहादुर थापा यसभन्दा अघि नै विजयी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend