logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    1.1K
    SHARES
    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र-१ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार नवलकिशोर साह सुडी  निर्वाचित भएका छन् । जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


    nmb


    साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्‍याए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend