logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    3.5K
    Shares
    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र-१ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार नवलकिशोर साह सुडी  निर्वाचित भएका छन् । जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्‍याए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend