logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    5.1K
    Shares
    मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा  योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिव कुमार मंडल (केवट)लाई पराजित गरेका हुन् ।

    योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गरी विजयी भए । उनक प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । जनता समाजवादी पार्टी, नेपालका राज कुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend