logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    1.6K
    SHARES
    मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा  योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिव कुमार मंडल (केवट)लाई पराजित गरेका हुन् ।


    nmb


    योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गरी विजयी भए । उनक प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । जनता समाजवादी पार्टी, नेपालका राज कुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend