logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बहालवाला मन्त्रीलाई हराउँदै बारा १ बाट एमालेका मैनाली निर्वाचित

    बहालवाला मन्त्रीलाई हराउँदै बारा १ बाट एमालेका मैनाली निर्वाचित

    4.7K
    Shares
    बहालवाला मन्त्रीलाई हराउँदै बारा १ बाट एमालेका मैनाली निर्वाचित

    काठमाडौं । खानेपानी मन्त्री एवं कांग्रेस उसहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

    मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend