logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेम्वाङलाई १६ मतले पछि पारे कांग्रेसका डम्बरबहादुरले

    नेम्वाङलाई १६ मतले पछि पारे कांग्रेसका डम्बरबहादुरले

    2.5K
    Shares
    नेम्वाङलाई १६ मतले पछि पारे कांग्रेसका डम्बरबहादुरले

    काठमाडौं । इलाम २ को जारी मत गणनामा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परेका छन् । नेम्वाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले उछिनेका हुन् ।

    खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend