logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्याङ्जा– २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

    स्याङ्जा– २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

    1.7K
    Shares
    स्याङ्जा– २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

    स्याङ्जा । स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

    बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend