logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्याङ्जा–२ मा धनराज गुरुङ अगाडि, कसले कति मत ल्याए ?

    स्याङ्जा–२ मा धनराज गुरुङ अगाडि, कसले कति मत ल्याए ?

    2.4K
    Shares
    स्याङ्जा–२ मा धनराज गुरुङ अगाडि, कसले कति मत ल्याए ?

    स्‍याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले १४७३ मतान्तरले अग्रता लिएका छन्।

    सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ५९७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्मा अर्यालले ४५०३ मत प्राप्‍त गरेकी छन्।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १६२५ मत ल्याइ तेस्रो स्थानमा रहेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend