logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु, झुण्डिएको अवस्थामा शव फेला

    विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु, झुण्डिएको अवस्थामा शव फेला

    3.7K
    Shares
    विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु, झुण्डिएको अवस्थामा शव फेला

    काठमाडौं । काठमाडौंमा एक महिला घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । चन्द्रागिरि नगरपालिका-२ चिसापानीमा बस्ने अन्दाजी २५ वर्षीय दिपा पराजुली थापाको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    ७ महिना अघि मात्र सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो। विवाह भएदेखि उनले दाइजोको विषयमा दिनहुँ मानसिक यातना भोग्दै आएकी थिइन्। घटनाको स्थिति हेर्दा उनलाई हत्या गरेर रुखमा झुन्ड्याइएको माइती पक्षको आरोप छ।

    मृत दिपाको शव हाल महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend