logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश

    फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश

    2.9K
    Shares
    फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश

    काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश गरेको छ। फिल्मले अझै पनि हलहरूमा राम्रो शो पाइरहेको छ।

    सिच्वेसनल कमेडीमा आधारित फिल्मले हालसम्म १० करोडभन्दा माथिको व्यापार गरेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend