logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • छत्र शाही र काजल जोशीले गरे विवाह

    छत्र शाही र काजल जोशीले गरे विवाह

    3.2K
    Shares
    छत्र शाही र काजल जोशीले गरे विवाह

    काठमाडौं । लोकदोहोरीको जोडी छत्र शाही र काजल जोशीले औपचारिक विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।

    २०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पुरा गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend