logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    इन्डोनेसियामा कोइला खानीमा विस्फोट, ९ जनाको मृत्यु

    इन्डोनेसियामा कोइला खानीमा विस्फोट, ९ जनाको मृत्यु

    2.5K
    Shares
    इन्डोनेसियामा कोइला खानीमा विस्फोट, ९ जनाको मृत्यु

    एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुँदा ९ जनाको मृत्यु भएको छ ।

    विस्फोटमा अन्य दुईजना घाइते भएका छन् ।

    विस्फोटमा परेकाहरूको उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend