logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु

    आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु

    1.5K
    SHARES
    आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ।


    nmb


    दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ।

    पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ। जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ।

    देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend