logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

    प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

    1.4K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ ।

    १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर छ ।

    यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend