logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा जारी (तस्बिरहरु)

    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा जारी (तस्बिरहरु)

    5.3K
    Shares
    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा जारी (तस्बिरहरु)

    काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।

    पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा जारी छ ।

    मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ।

    नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो।

     

    तस्बिर: ओलीको सचिवालय

    May be an image of 6 people and indoor

    May be an image of 2 people, people sitting and indoor


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend