logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • थापाथलीको सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे गृहमन्त्री लामिछानेसँग सहयोग

    थापाथलीको सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे गृहमन्त्री लामिछानेसँग सहयोग

    6.9K
    Shares
    थापाथलीको सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे गृहमन्त्री लामिछानेसँग सहयोग

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ ।

    बुधबार महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई पत्र लेख्दै थापाथलीस्थित वागमती किनारका अव्यवस्थित र अनाधिकृत संरचना हटाइ त्यहाँको सौन्दर्यीकरणका लागि आवश्यक सहयोग माग गरिएको हो ।

    पत्रमा भनिएको छ, ‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन । थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend