logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • पोखरा विमान दुर्घटनाः दुर्घटनास्थलमा उद्दार कार्य जारी (तस्बिरहरु)

    पोखरा विमान दुर्घटनाः दुर्घटनास्थलमा उद्दार कार्य जारी (तस्बिरहरु)

    936
    SHARES
    पोखरा विमान दुर्घटनाः दुर्घटनास्थलमा उद्दार कार्य जारी (तस्बिरहरु)

    पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमान दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको छ।


    nmb


    काठमाडौंबाट आइतबार बिहान १०ः३३ बजे ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्।

    यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार छन्। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्।

    जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो ।

    पोखरा जहाज दुर्घटना: उद्धार जारी (तस्वीरहरू)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend