logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • अमेरिकाबाट सुदनले ल्याए ‘चाहिदैन भो पैसाको थुप्रो नी’

    अमेरिकाबाट सुदनले ल्याए ‘चाहिदैन भो पैसाको थुप्रो नी’

    1.5K
    SHARES
    अमेरिकाबाट सुदनले ल्याए ‘चाहिदैन भो पैसाको थुप्रो नी’

    काठमाडौं । अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चाहिदैन भो पैसाको थुप्रो नी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।


    nmb


    पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ। यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

    भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्। फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

    भिडियो लिंकः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend