logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित

    नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित

    3.1K
    Shares
    नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित

    काठमाडाै‌ । नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित । मोरङको वराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १२औँ वाषिकोत्सव कार्यक्रममा चन्द सम्मानित भएकी हुन् । चन्दसहित विशिष्ट योगदान पु¥याएका १२ जना नारीलाई प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका छन् ।

    तस्बिर : गोपाल काफ्ले/रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend