logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी

    इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी

    1.3K
    SHARES
    इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ।


    nmb


    टोटनहमले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो। टोटेनहमको लागि निर्णायक गोल ह्यारी केनले गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो।

    जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ। फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend