logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु हुदैन : शक्ति बस्नेत

    राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु हुदैन : शक्ति बस्नेत

    3.5K
    Shares
    राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु हुदैन : शक्ति बस्नेत

    काठमाडौं । माओवादी केन्द्रका अर्का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु नहुने बताए । सम्भव भएसम्म सहमतिको प्रयास गर्नु सकारात्मक कुरा भएको उनले बताए ।

    मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने – ‘सबै कुरामा राष्ट्रिय सहमति आफैँमा राम्रो कुरा हो । सम्भव भएसम्म सहमतिको लागि प्रयत्न गर्नुलाई अन्य धेरै कोणबाट हेर्नु जरुरी छैन । अहिलेको राष्ट्रिय आवश्यकताको कोणबाट सम्भव भएसम्म सहमतिको लागि प्रयास गरिने कुरालाई सकारात्मक रुपमा लिनुप¥यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend