logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्‍, सबै मन्त्रीहरुको जिम्मेवारी ताेकियाे

    गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्‍, सबै मन्त्रीहरुको जिम्मेवारी ताेकियाे

    533
    SHARES
    गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद्‍, सबै मन्त्रीहरुको जिम्मेवारी ताेकियाे

    पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।  आज थप तीन मन्त्रीले सपथ लिएसँग गण्डकीमा मन्त्रिपरिषद्‍को संख्या ७ सदस्यीय भएको छ । आज नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा, बेदबहादुर गुरुङले मन्त्रीको सपथ लिए भने माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जालीले मन्त्रीको सपथ लिएका छन् ।


    nmb


    तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । यसअघि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भइसकेका थिए ।

    मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन्।

    यस्तो छ मन्त्रीहरुको जिम्मेवारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend