logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • वाग्मतीमा पनि घट्यो मन्त्रालयको संख्या, आज मन्त्रिपरिषद् विस्तारको तयारी

    वाग्मतीमा पनि घट्यो मन्त्रालयको संख्या, आज मन्त्रिपरिषद् विस्तारको तयारी

    2.7K
    Shares
    वाग्मतीमा पनि घट्यो मन्त्रालयको संख्या, आज मन्त्रिपरिषद् विस्तारको तयारी

    हेटौंडा । वाग्मती प्रदेशमा आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

    मन्त्रिपरिषद्को संख्या घटाएर परिषद्लाई पूर्णता दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।

    नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो ।

    मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend