logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट पूर्ण सुनुवाइ

    गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट पूर्ण सुनुवाइ

    3K
    Shares
    गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट पूर्ण सुनुवाइ

    काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवार (आज) बाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित छ।

    उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ।

    अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend