logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

    संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

    3.9K
    Shares
    संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

    काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

    उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
    इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।

    उनको शरिरको ८० प्रतिशत भाग जलेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend