logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादीका ४ र एमालेका ३ मन्त्री

    कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादीका ४ र एमालेका ३ मन्त्री

    1.5K
    Shares
    कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादीका ४ र एमालेका ३ मन्त्री

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले मन्त्रिरिषद्‌ विस्तारसँगै मन्त्रालयको पनि कार्यविभाजन गरेका छन् ।

    राजकुमार शर्मा पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै साँझ पद तथा गोपनीयता शपथग्रहण लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालले जनाएको छ ।

    यस्तो छ मन्त्रालयको कार्यविभाजन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend