logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, अध्यक्ष श्रेष्ठले गरिन् स्वागत

    मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, अध्यक्ष श्रेष्ठले गरिन् स्वागत

    975
    SHARES
    मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, अध्यक्ष श्रेष्ठले गरिन् स्वागत

    काठमाडौं । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

    गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् ।

    उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।

    उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend