logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त

    मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त

    1.6K
    Shares
    मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त

    धनुषा । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend