logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २०

    पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २०

    2.4K
    Shares
    पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २०

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमणमुक्त भएका छन् ।

    देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend