logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नौ किलो सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

    नौ किलो सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

    2.7K
    Shares

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रु पक्राउ परेका छन् ।

    विमानस्थल भन्सारले क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौबलाई नियन्त्रणमा लिएको हो ।

    दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ः१० बजे काठमाडौं उत्रिएका थिए ।

    थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend