logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • पिएलओले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने

    पिएलओले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने

    2.5K
    Shares
    पिएलओले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने

    विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

    मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

    ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend