logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो

    598
    SHARES
    प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २११८.५५ विन्दुमा आएको छ । २ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    १२ कम्पनीको ३६९ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २० वटा कारोबार भएको छ । कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend