logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जुम्लामा पनि एक युवकद्धारा आत्मदाहको प्रयास

    जुम्लामा पनि एक युवकद्धारा आत्मदाहको प्रयास

    2.3K
    Shares
    जुम्लामा पनि एक युवकद्धारा आत्मदाहको प्रयास

    जुम्ला । जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय अगाडि आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

    उनले आत्मदाहको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend