logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा फर्किए

    सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा फर्किए

    4K
    Shares
    सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा फर्किए

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको हो ।

    उच्च अदालत पाटनको आदेशमा दुई साता अघि विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको क्यानको बैठकले निलम्बन फुकुवा गरेको थियो ।

    सन्दीप आज नै केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए । नेपालले आगामी फेब्रुअरी १४ बाट टियु क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय सिरिज खेल्दैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend