logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

    माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

    2.1K
    Shares
    माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।

    शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

    बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend