logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • पीएनजीविरुद्ध विकेट नगुमाई नेपालको एक सय रन पूरा

    पीएनजीविरुद्ध विकेट नगुमाई नेपालको एक सय रन पूरा

    882
    Shares
    पीएनजीविरुद्ध विकेट नगुमाई नेपालको एक सय रन पूरा

     

    काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

    हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई १ सय रन पुरा गरेको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय रन बनाइसकेको छ ।

    नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने ।

    आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend