logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नेपालले पाँचौं विकेट गुमायो, रोहित ७७ रन बनाएर आउट

    नेपालले पाँचौं विकेट गुमायो, रोहित ७७ रन बनाएर आउट

    1.6K
    Shares
    नेपालले पाँचौं विकेट गुमायो, रोहित ७७ रन बनाएर आउट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् ।

    रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए ।

    नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६२ रन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend