logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • आईसीसी विश्व कप क्रिकेट लिग–२ : ललितले दिलाए नेपाललाई पहिलो सफलता

    आईसीसी विश्व कप क्रिकेट लिग–२ : ललितले दिलाए नेपाललाई पहिलो सफलता

    1.7K
    Shares
    आईसीसी विश्व कप क्रिकेट लिग–२ : ललितले दिलाए नेपाललाई पहिलो सफलता

    काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएकोमा त्यसलाई पछ्याउँदै अहिले यूएईले ब्याटिङ गरिरहेको छ ।

    नेपालका बलर ललित राजवंशीले पहिलो ओभरमा १ विकेट लिन सफल भएका छन् । नयाँ ओभर लिएर सोमपाल कामी बलिङमा आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend