logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    585
    SHARES
    टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विहान विहान सधैं टेबल टेनिस खेल्छन् ।

    आफ्नो सुरक्षामा खटिएकाहरुसँग उनी दैनिक टेनिस खेल्दै आएका छन् ।

    आजपनि उनले बालकोट निवासमा टेबल टेनिस खेलेका तस्विर सार्वजनिक भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend