logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    2.2K
    Shares
    टेबल टेनिस खेल्दै अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विहान विहान सधैं टेबल टेनिस खेल्छन् ।

    आफ्नो सुरक्षामा खटिएकाहरुसँग उनी दैनिक टेनिस खेल्दै आएका छन् ।

    आजपनि उनले बालकोट निवासमा टेबल टेनिस खेलेका तस्विर सार्वजनिक भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend