logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बर्दिवास महोत्सवको चौथो संस्करण शुभारम्भ

    बर्दिवास महोत्सवको चौथो संस्करण शुभारम्भ

    2.2K
    Shares
    बर्दिवास महोत्सवको चौथो संस्करण शुभारम्भ

    जनकपुरधाम। ‘उद्योग व्यवसाय र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ आजदेखि बर्दिवास महोत्सवको चौथो संस्करण सुरु भएको छ ।

    चैत १३ गतेसम्म चल्ने यस महोत्सवको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार उदघाटन गरेका हुन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend