logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

    नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

    1.7K
    Shares
    नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले कूल चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    योसँगै कम्पनीको सेयरधनीहरुले ५० बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद लाभांश पाउने भएका छन् । जसका लागि कम्पनी कूल १८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा खर्च गर्नेछ ।

    यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरुमा वितरण गरिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend