logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

    दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

    1.1K
    SHARES
    दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं । झैझगडा र कुटपिटको आरोपमा मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।


    एसेवा


    वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे ।

    उनले त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend