सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

सिमाक्षेत्रका नागरिकको जीवन: जमिनको कर तिर्नुपर्ने तर भोगचलन भारतीयले गर्ने

सिमाक्षेत्रका नागरिकको जीवन: जमिनको कर तिर्नुपर्ने तर भोगचलन भारतीयले गर्ने

मंसिर 8 काठमाडौं अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् ।

मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय पालिकामा नै भूमिकर तिर्ने नीतिअनुसार आफूले वीरगन्ज महानगरपालिकामा पुगी भूमिकर तिरेको कोइरीले बताए ।भूमिकरबापत मैले विवादित जग्गासहितको आफ्नो लालपुर्जा भएको जग्गाको १२ हजार ३३५ रुपैयाँ राज्यलाई भूमिकर बुझाए उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend