सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे बोल्यो अस्पताल

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे बोल्यो अस्पताल

मंसिर १० काठमाडौं प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाबारे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको छ। शल्यक्रिया सकिएलगत्तै अस्पतालले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यअवस्था वारे जानकारी दिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहानै उपचारका लागि अस्पतालमा परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस देखिएको हो।

प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलबार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend