शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

धरानमा नेकपालाई काँग्रेसले उछिन्यो

धरानमा नेकपालाई काँग्रेसले उछिन्यो

मंसिर १५ काठमाडौं उपनिर्वाचनको मतपरिणाम धेरै ठाउँमा नेकपाले आफ्नो पोल्टामा पारिरहेका बेला धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसका उम्मेद्वार तिलक राईले नेकपाका उम्मेद्वार प्रकाश राईलाई ४३४ मतले पछि पारेका हुन्। वडानम्बर १६ को मतगणना सकिदा तिलक राईले अग्रता लिएका हुन्। उनले ६ हजार ८५७ मत ल्याएका छन् प्रकाश राईले ६ हजार ४२३ मत प्राप्त गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend