सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

धरान ७ मा नेकपाका उम्मेदवार १ मतले विजयी, कांग्रेस भन्छ: पुन मतगणना होस्

धरान ७ मा नेकपाका उम्मेदवार १ मतले विजयी, कांग्रेस भन्छ: पुन मतगणना होस्

मंसिर १६ काठमाडौं धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा नेकपाका उम्मेदवार १ मतले वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षका नेकपाका उम्मेदवार जीवन राज सुवेदी १ मतको अन्तरले कांग्रेस उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् ।

सुवेदीले ६२२ मत ल्याउँदा कांग्रेसका सुवर्ण मोहन पालिखेले ६२१ मत ल्याएका हुन् ।

यसैबीच कांग्रेसले १ मतले पराजित भएपछि पुनःमतगणना गर्न माग गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend